Published on Jan 14, 2013
Finally 'Naya Nepal' is here. We know that it's been a long time but we also know that you know our situation with all the band members. We are all over the place but still we are trying our best to keep up The Shadows 'Nepal' legacy with our music and performances time to time. Thanks for being with us all this time and for your patience. We love you all so much.
Please share the video as this music and this video is the outcome of your support, our passion and hope.
Let's keep the Rock & Roll alive and we promise we won't let you down in coming days.
God Bless Nepal
The Shadows 'Nepal'
नयाँ नेपाल'
हेर नयाँ छ मान्छे, हेर पुरानो ब्यवहार
हेर बुद्धको आँखा, हेर कुर्सीको खेल
नयाँ छ नेपाल , पुरानो गतिबिधी
बिजुली छैन, रोकिएको छ प्रबिधी
नयाँ छ सरकार, चुप्चाप नेपाली
रुदै छ नेपाल, दु:खले पुरिएको छ यो नेपाली
हेर राजनीति छायो, यहाँ बोलीको खेल
हेर रोएको आँखा, यहाँ दु:ख अनेक
नयाँ छ नेपाल , पुरानो गतिबिधी
बिजुली छैन, रोकिएको छ प्रबिधी
नयाँ छ सरकार, चुप्चाप नेपाली
रुदै छ नेपाल, दु:खले पुरिएकोछ नेपाली
हेरन यीनका आँखामा, कति सपना अल्पत्र छन्
हेरन भोको पेटमा, कति जनता भोकानै छन्
मागेको धेरै होईन, सिङै एउटा नेपाल दे
मागेको भबिस्य होईन, बर्तमानमा सुधार ले
नयाँ छ नेपाल , पुरानो गतिबिधी
बिजुली छैन, रोकिएको छ प्रबिधी
नयाँ छ सरकार, चुप्चाप नेपाली
रुदै छ नेपाल, दु:खले पुरिएकोछ नेपाली
Please share the video as this music and this video is the outcome of your support, our passion and hope.
Let's keep the Rock & Roll alive and we promise we won't let you down in coming days.
God Bless Nepal
The Shadows 'Nepal'
नयाँ नेपाल'
हेर नयाँ छ मान्छे, हेर पुरानो ब्यवहार
हेर बुद्धको आँखा, हेर कुर्सीको खेल
नयाँ छ नेपाल , पुरानो गतिबिधी
बिजुली छैन, रोकिएको छ प्रबिधी
नयाँ छ सरकार, चुप्चाप नेपाली
रुदै छ नेपाल, दु:खले पुरिएको छ यो नेपाली
हेर राजनीति छायो, यहाँ बोलीको खेल
हेर रोएको आँखा, यहाँ दु:ख अनेक
नयाँ छ नेपाल , पुरानो गतिबिधी
बिजुली छैन, रोकिएको छ प्रबिधी
नयाँ छ सरकार, चुप्चाप नेपाली
रुदै छ नेपाल, दु:खले पुरिएकोछ नेपाली
हेरन यीनका आँखामा, कति सपना अल्पत्र छन्
हेरन भोको पेटमा, कति जनता भोकानै छन्
मागेको धेरै होईन, सिङै एउटा नेपाल दे
मागेको भबिस्य होईन, बर्तमानमा सुधार ले
नयाँ छ नेपाल , पुरानो गतिबिधी
बिजुली छैन, रोकिएको छ प्रबिधी
नयाँ छ सरकार, चुप्चाप नेपाली
रुदै छ नेपाल, दु:खले पुरिएकोछ नेपाली